यूकेको यात्रासम्बन्धी प्रतिबन्धात्मक सूचीबाट हट्यो नेपाल

काठमाडौं । ब्रिटेनले नेपाललाई कोभिडका कारण यात्रा प्रतिबन्ध लगाएका मुलुकहरुको सूची (रेड लिस्ट) बाट हटाएको छ ।कोरोनाभाइरसको नयाँ प्रकारलाई लिएर थुप्रै देशलाई यूकेले यात्रामाथि प्रतिबन्ध घोषणा गरेको थियो ।तर बिहीवार ब्रिटिश सरकारले ’रातो सूची’ मा राखिएका नेपाल लगायतका मुलुकलाई उक्त सूचीबाट हटाउने घोषणा गरेपछि अब ब्रिटेन आउने नेपाली विद्यार्थी तथा अन्य यात्रुले सहज रुपमा त्यहाँ … Continue reading यूकेको यात्रासम्बन्धी प्रतिबन्धात्मक सूचीबाट हट्यो नेपाल